दिनेश जोशीले दिए ओसेनिया संयोजकको उमेदवारी

गैर आवासीय नेपाली संघको आगामी मार्च २१-२३ मा हुने साधारणसभामार्फत नेतृत्वको दाबेदारी धमाधम सार्वजनिक हुन थालेको छ । केन्द्रिय नेतृत्वको लागि धमाधम उमेदबारी दर्ता हुँदै गर्दा क्षेत्रीयस्तरमा पनि निकै बलियो प्रतिस्पर्धा हुने देखिएको छ । यसै क्रममा अस्ट्रेलिया न्युजिल्यान्ड र पपुवा न्युगीनी सम्मीलित ओसेनिया क्षेत्रको संयोजकमा सिड्नीका युवा अभियन्ता तथा जनसम्पर्क समितिका संस्थापक दिनेशराज जोशीले … Continue reading दिनेश जोशीले दिए ओसेनिया संयोजकको उमेदवारी